पटिहानीको गर्विलो फुटवलको ईतिहासलाई निरन्तरता दिदै २०७७ सालमा स्थापित पटिहानी फुटवल क्लव यस क्षेत्रका युवा युवतीहरुलाइ समेटेर चाढै नै राष्ट्रिय खेलाडी उत्पादन गर्नुका साथै राष्ट्रिय स्तरको खेल प्रतियोगिता सहभागी भई विजय हासिलको शुभकामना ब्यक्त गर्दछु ।