9856080080 | 9855065295 patihanifc2020@gmail.com

भरतपुर महानगरपालिका वडा नं १४ मा रहेको पटिहानी फुटबल क्लबले  आफ्नो आधिकारिक वेबसाइट निर्माण गर्न लागेकोमा खुशी व्यक्त गर्दै बधाई तथा शुभकामना व्यक्त गर्दछु। यस वेबसाइट मार्फत खेलकुदका समसामयिक विषयवस्तुहरुको ताजा जानकारी गराई रचनात्मक अभ्यास बाट युवा खेलाडीहरुलाई सदैब प्रोत्साहन दिई अघि बढ्न प्रेरित गर्नेछ भन्ने आशा लिएको छु।