9856080080 | 9855065295 patihanifc2020@gmail.com

चितवन ।

भरतपुरको पटिहानी फुटबल क्लबले आधारभूत फुटबल तालिम संचालन गर्ने भएको छ ।

पटिहानीलेले जेठ २५ गतेदेखि असार १५ गतेसम्म फुटबल तालिम संचालन गर्ने जनाएको छ ।

भरतपुर वार्ड नम्बर १३ को आर्थिक सहयोगमा आयोजना हुने तालिममा ४० जनालाई फुटबलको आधारभूत ज्ञान दिईने छ।

तालिममा सहभागिता जनाउन भरतपुर वार्ड नम्बर १३ को स्थानीय बासिन्दा हुनुपर्नेछ ।